हिन्दुहरुको महान चाड बडादशै तथा बिजया दशमी, २०८१ सालको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाइ, दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु🙏
#cargonepal #directway
http://Www.directwaycargo.com